कोरोनाबाट आमाबाबु दुवै गुमाएका बालबालिकाहरूलाई मासिक ३ हजार भत्ता !

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०७८ अषाढ २, बुधबार (२ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

असार २, हेटौंडा । बागमती प्रदेश सरकारले कोभिड–१९ को कारण आमाबाबु दुवै गुमाएका बालबालिकाहरूलाई स्थानीय तहसँगको सहकार्यमा मासिक ३ हजार रुपैयाँका दरले शैक्षिक तथा सामाजिक भत्ता उपलब्ध गराउने व्यवस्था गरिएको छ ।

अन्य कारणबाट आमाबाबु दुवै गुमाएका बालबालिकाहरूलाई मासिक २ हजार रुपैयाँका दरले सामाजिक सुरक्षा भत्ता प्रदान गर्न बजेट विनियोजन गरिएको आर्थिक मामिला तथा योजना मन्त्री कैलाश प्रसाद ढुंगेलले वताए ।

ताजा अपडेट

खोजी गर्नुहोस