गण्डक ब्यारेजका ३६ वटै ढोका खोलियो !

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७८ अषाढ २, बुधबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

असार २, काठमाण्डौ । गण्डक ब्यारेजमा पानीको सतह खतराभन्दा माथि पुगेको छ । ब्यारेजको क्षमता ५ लाख क्यूसेक हो । अहिले पानीको सतह ४ लाख ८ हजार क्यूसेक पुगेको भूआर्जन तथा जनसम्पर्क कार्यालयका भूआर्जन अधिकारी तारासिंह थापाले बताए ।

ब्यारेज जीर्ण भएका कारण ४ लाख कटेपछि उच्च जोखिम मानिने उनले बताए । पानीको सतह अझै बढे बी ग्याब बाँध फुटन सक्ने र बस्ती नै डुबानमा पर्ने संभावना बढेको उनले जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस