एसईईका विद्यार्थीले यो वर्ष पुरक ग्रेडवृद्धि परीक्षा दिन नपाउने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ अषाढ २, बुधबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

असार २, काठमाण्डौ । माध्यमिक शिक्षा परीक्षा (एसईई) का विद्यार्थीले यो वर्ष पुरक ग्रेडवृद्धि परीक्षा दिन नपाउने भएका छन ।

कोभिड–१९ महामारीका कारण एसईईको नतिजा विद्यालयको आन्तरिक मूल्यांकनको आधारमा सार्वजनिक गरिने भएकाले ग्रेडवृद्धि परीक्षा सञ्चालन नहुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस