आज दिउँसो अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना !

असार ३, काठमाण्डौ । आज पनि देशभर पनि पर्ने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । सुदूरपश्चिम, लुम्बिनी र प्रदेश १ का एक दुई भारी वर्षाको सम्भावना पनि रहेको महाशाखाले जनाएको छ ।

शनिबार पनि बदली रहनेछ, भने देशका धेरे स्थानमा पानी पर्नेछ । प्रदेश १, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षा हुने महाशाखाले जनाएको छ ।

संम्बन्धित समचार

Leave a Reply