जसपाको उपेन्द्र-बाबुराम पक्षले केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७८ अषाढ ३, बिहिबार (२ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

असार ३,काठमाडौं । जनता समाजवादी पार्टी नेपाल जसपाको उपेन्द्र बाबुराम पक्षले केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दैछ । आजको बैठकमा वर्तमान राजनीतिक परिस्थितिबारे छलफल हुने साथै पार्टी भित्रको आन्तरिक विवादबारे छलफल हुने बताइएको छ ।

आजको बैठकमा जसपाको सबै कार्यकारिणी समितिका पदाधिकारीहरूलाई सहभागी हुन भनिए पनि यो बैठकमा जसपाको महन्थ९राजेन्द्र समूह भने सहभागी नहुने स्रोतको दाबी छ ।

ताजा अपडेट

खोजी गर्नुहोस