गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेलले विश्वासको मत लिँदै

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७८ अषाढ ४, शुक्रबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

असार ४, काठमाडौ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आज विश्वासको मत लिँदै छन् । आज विहान ११ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री नेपालीले विश्वासको मत लिन लागेको गण्डकी सरकारका प्रवक्ता कुमार खड्काले जानकारी दिए ।

संविधानमा मुख्यमन्त्रीले शपथ लिएको ३० दिनभित्र प्रदेशसभामा विश्वासको मत लिनुपर्ने व्यवस्था छ । तर मुख्यमन्त्री पोखरेलले नियुक्त भएको एक सातामै विश्वासको मत लिन लागेका हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस