पत्रकारलाई कोरोना खोप दिन सर्वोच्चको अन्तरिम आदेश

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ अषाढ ६, आईतबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

असार ६, काठमाण्डौ । सर्वोच्च अदालतले पत्रकारहरूलाई कोरोनाभाइरसविरूद्ध खोप लगाउने व्यवस्था मिलाउन सरकारलाई आदेश दिएको छ ।

न्यायाधीश कुमार चुडालको एकल इजलासले आइतबार पत्रकारहरूको पेशागत प्रकृति र परिस्थिति जनसमुदाय वा समूहमा पुग्नु पर्ने वा जनसम्पर्कमा हुनुपर्ने भएकाले पत्रकारको कार्य प्रकृतिको विशेष परिस्थितिलाई समेत मध्यनजर गरी अंग्रपंक्तिमा रही समाचार संकल गर्ने पत्ररकारहरुलाई प्राथमिकता प्रदान गरी कोभिड विरूद्धको पहिलो खोप लगाएकालाई दोश्रो र पहिलो खोप पनि नलगाएकालाई कोभिड विरुद्धको खोप लगाउने व्यवस्था मिलाउनु अन्तरिम आदेश दिएको हो ।

 

ताजा अपडेट

खोजी गर्नुहोस