कक्षा १२ को परीक्षा कहिले हुन्छ ? यस्तो भयो निर्णय !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ अषाढ ७, सोमबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

असार ७, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा साउनको अन्तिम सातादेखि गर्ने तयारी गरेको छ ।

बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले कोरोना संक्रमण दर घटेसँगै निषेधाज्ञा खुकुलो भएकाले कक्षा १२ को परीक्षाको तयारी थालेको जानकारी दिए । कक्षा १२ को परीक्षामा ४ लाख ५० हजार विद्यार्थी सहभागी हुँदैछन् ।

ताजा अपडेट

खोजी गर्नुहोस