आजबाट काठमाण्डौ उपत्यकामा सहजता, निजि सवारी जोर-बिजोर प्रणलीमा सञ्चालन

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ अषाढ ८, मंगलबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

असार ८, काठमाण्डौ । काठमाडौं जिल्ला प्रशासन कार्यालयले आजबाट नियमित सेवा प्रदान गर्ने भएको छ । कोरोना महामारीका कारण यसअघि अत्यावश्यकबाहेकका सेवा बन्द थिए ।

आजबाट भने सबै सेवा खुला गरिएको काठमाडौं जिल्ला प्रशासन कार्यालयले जनाएको छ । तर सेवा लिन जाँदा सेवाग्राहीले सेवा लिनुपर्ने कारणसहित उपस्थित हुनुपर्ने छ ।

ताजा अपडेट

खोजी गर्नुहोस