आईएमई लाईफको ६० करोड आईपिओमा तपाईको भागमा कति ? कहिले हुँदैछ निष्काशन ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७८ अषाढ १०, बिहिबार (२ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

असार १०, काठमाण्डौ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले आईपिओ निष्काशनको अनुमतिको माग सहित नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आईपिओ निष्काशन गर्न लागेको छ ।

हालकम्पनीको चुक्तापूँजी एक अर्ब ४० करोड रुपैयाँ रहेको छ भने आईपीओ निष्काशन पछि कम्पनीको चुक्ता पूँजी २ अर्ब रुपैयाँ पुग्नेछ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस