संवैधानिक निकायमा २० पदाधिकारी नियुक्त [नामसहित]

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७८ अषाढ १०, बिहिबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

असार १०, काठमाण्डौ । संवैधानिक निकायमा २० पदाधिकारी नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, लोक सेवा आयोगलगायतमा २० पदाधिकारी नियुक्त गरेकी हुन् ।

संवैधानिक परिषद्को बैठकले अध्यादेशमार्फत् उनीहरुको नियुक्ति सिफारिश गरेको हो । नियुक्ति सिफारिशपछि प्रतिनिधि सभामा सुनुवाईका लागि दर्ता भएकोमा ४५ दिन कटेपछि उनीहरुको नियुक्ति भएको हो ।

 

ताजा अपडेट

खोजी गर्नुहोस