जहाँ दसैंमा लाग्छ, अनौठो भूत मेला

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७५ आश्विन ३०, मंगलबार (६ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

असोज ३०, बर्दिबास । महोत्तरीको औरही नगरपालिका ७ स्थित सोनामाई मन्दिरमा भूत मेला सुरु भएको छ ।

चौथीदेखि विजयादशमीका दिनसम्म चल्ने भूतमेलामा हजारौंँ दर्शनार्थीको भीड लाग्ने गर्छ ।

भूत, बोक्साबोक्सी र दुष्ट आत्माले सताइएका पीडित प्रत्येक बर्ष मेलामा आउने गर्छन् भने सोनामाईको कृपाले निको भएर जाने जनविश्वास छ ।

बर्षौदेखि भूत, पिचास, कालो जादुटुना र बोक्साबोक्सीको कुचक्रमा परेर जीवन मृत्युको दोसाँधमा परेकाहरु सोनामाईको सीमा क्ष्गेत्रमा आउनेत्रित्तिकै कसबाट सताईएको बारे आफैँ भन्न थाल्छन्

ताजा अपडेट

खोजी गर्नुहोस