जीवन विकास लघुवित्तको आईपीओमा आज कति पर्यो आवेदन ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७८ अषाढ ११, शुक्रबार (२ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

असार ११, काठमाडौ । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा आज माग भन्दा ४ गुणा बढीको आवेदन परेको छ ।

दिउसोसम्म ७३ लाख ८१ हजार ६० कित्ता सेयरका लागि आवेदन परेको हो । यो मागभन्दा २ गुणा बढी हो । आईपीओ खुलेको पहिलो दिनमै ४ लाख ७३ हजार ५ सय २१ जनाले ७३ करोड ८१ लाख रुपैयाँ बराबरको सेयरका लागि आवेदन गरेका हुन् ।

 

ताजा अपडेट

खोजी गर्नुहोस