प्रतिनिधि सभा विघटनविरुद्ध आज इजलासमा ४ जनाको बहस

असार १५, काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्ध परेको रिटमा आज सरकारी पक्षका ४ नायव महान्यायाधिवक्ताहरुले बहस गरेका छन् ।

मंगलवार सर्वोच्चको संवैधानिक इजलासमा नायव महान्यायाधिवक्ताहरु पदम प्रसाद पाण्डेय, टेकबहादुर घिमिरे, श्यामकुमार भट्टराई र विश्वराज कोइरालाले बहस गरेका हुन् ।

संम्बन्धित समचार

Leave a Reply