रवि रिमालको “नेताज्यु तिमीलाई माझी औँला” गीत सार्वजनिक [भिडियोसहित]

काठमाडौँ । गायक रवि रिमालको फरक गीत “नेताज्यु तिमीलाई माझी औँला” गित सार्वजनिक भएको छ । कोरोना माहामारीका कारण सम्पूर्ण क्षेत्र प्रभावित छ भने अर्को तिर भ्रस्टाचार, महंगी, बेरोजगार, भोकमरीले सताई रहेको बेला देशका नेताहरु चाहिँ सत्ता र कुर्चीकै खेलमा ब्यस्त छन्।

यस्तै विकृति विसंगतिलाई खरो व्यंग गर्दै रवि रिमालको शब्द संगीत तथा स्वरमा ‘नेताज्यु तिमीलाई माझी औँला’ गित सार्वजनिक भएको छ । गीतमा आयुस प्रतिक अधिकारीले र्‍यापमा साथ दिएका छन्। गीतमा संगीत संयोजन, ध्वनि सम्पादन तथा भिडियो निर्देशन पनि गायक रिमाल आफैले गरेका हुन्।

संम्बन्धित समचार

Leave a Reply