गायिका शोभा पाण्डेको ‘आँखाको डिलसम्म’ बोलको गित सार्वजनिक [भिडियोसहित]

  • अनलाइन केन्द्र
  • / मनोरञ्जन /
  • २०७८ अषाढ १५, मंगलबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

काठमाण्डौ । गायिका शोभा पाण्डेको ‘आँखाको डिलसम्म’ बोलको गित सार्वजनिक भएको छ । डाक्टर कृष्णहरी बरालको शब्द,लय नारायण भण्डारी तथा सोभा पाण्डेको सुमधुर आवाजमा सजिएको ‘आँखाको डिलसम्म’ भन्ने गित बजारमा आएको हो ।

म्युजिक नेपालबाट सार्वजनिक भएको यस गितमा १८ हजारभन्दा बढीले हेरेका छन् । भर्खर बजारमा आएकाले दर्शकको माया पाउन सके अझै आभारी हुने गायिका पाण्डेले बताईन् ।

ताजा अपडेट

खोजी गर्नुहोस