जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा हालसम्म कै उच्च आवेदन परेको छ । २० लाख ८४ हजार ७ सय ६२ जना आवेदकले ३ करोड १२ लाख ६६ हजार २६० कित्ताको लागि आवेदन दिएका छन् । यो मागभन्दा १६.९१ गुणा बढी हो । यो आवेदन संख्या पनि हालसम्मकै उच्च हो ।
संम्बन्धित समचार
-
बझाङमा कुन दललाई कति मत ?
बैशाख १७, धनगढी । बझाङको प्रदेश सभा १ उपनिर्वाचनमा नेकपा एमालेलाई पछि पार्दै नेपाली कांग्रेसले अग्रता... -
इलाम २ मा सुहाङको अग्रता बढ्यो, स्वतन्त्र उम्मेदवार थेगिमको कति ?
बैशाख १७, काठमाडौँ । प्रतिनिधि सभा सदस्यका लागि इलाम २ मा भएको उपनिर्वाचनमा एमालेका सुहाङ नेम्वाङले... -
आजकौ मौसम : पश्चिमी र स्थानीय वायुको प्रभावले चट्याङसहित हल्का वर्षाको सम्भावना
बैशाख १७, काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।...