५ विद्यार्थी संगठनद्धारा देशभर विरोध प्रदर्शन

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ अषाढ १६, बुधबार (२ साल अघि)
  • २ पटक पढिएको
Post Thumbnail

असार १६, काठमाडौ । ५ विद्यार्थी संगठनहरुले संयुक्त रूपमा आज देशभर विरोध प्रदर्शन गर्दैछन् । विपक्षी गठबन्धनका दलनिकट विद्यार्थी संगठनहरुले आज दिउँसो प्रतिनिधिसभा विघटनविरुद्ध विरोध प्रदर्शन गर्ने भएका हुन् ।

नेपाली कांग्रेस निकट नेवि संघ, माओवादी केन्द्रनिकट अखिल क्रान्तकिारी, अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन, राष्ट्रिय जनमोर्चानिकट अखिल छैठौं लगायतले संयुक्त रुपमा विरोध प्रदर्शन गर्ने भएका हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस