यूनियन लाइफले असार २४ गतेदेखि आईपीओ आउने, कति दिने आवेदन ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७८ अषाढ १६, बुधबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

असार १६, काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्सले आगामी असार २४ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले जारी पूँजीको ३० प्रतिशत अर्थात ६४ लाख ५० हजार कित्ता अर्थात ६४ करोड ५० लाख रुपैयाँ बराबरको आईपीओ जारी गर्न लागेको हो ।

जसमध्ये ५ प्रतिशत अर्थात ३ लाख २२ हजार ५०० कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत सामूहिक लागनीकोषहरुलाई सुरक्षित गरेको छ । त्यस्तै, बाँकी रहेको ५८ लाख ५ हजार कित्ता सेयर सर्वसाधारणमा बिक्री गरिने छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस