काठमाडौ,धादिङ, नुवाकोटसहित देशभर भारी वर्षा, सतर्कता अपनाउन आग्रह !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ अषाढ १७, बिहिबार (२ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

असार १७, काठमाण्डौ । बिहानैदेखि काठमाडौं, धादिङ, नुवाकोट, रसुवा लगायत देशभर सामान्यदेखि भारी वर्षा भइरहेको छ ।

मनसुनी वायु सक्रिय रहेको र अहिले देशका अधिकांश भूभागमा वर्षा भइरहेको मौसम विभागले जनाएको छ । हिजो सक्रिय भएको मनसुन केहि दिन जारी रहने मौसमबिद्ले बताएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस