काठमाडौंका ३२ स्थानबाट भेरोसेलको दोस्रो मात्रा लगाइने [सुचनासहित]

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ अषाढ १७, बिहिबार (२ साल अघि)
  • ६ पटक पढिएको
Post Thumbnail

असार १७, काठमाडौ । कोराना भाइरस विरुद्धको भेरोसेल खोपको पहिलो मात्रा लगाएकालाई असार २२ गतेबाट दोस्रो मात्रा खोप लगाइने भएको छ ।

स्वास्थ्य कार्यालय काठमाडौंले जिल्लाका ३२ स्थानमा खोप केन्द्र तोकेको छ । सरकारले जेठ २५ गतेदेखि २९ गतेसम्म देशभर ६० देखि ६४ वर्ष उमेर समूहका नागारिकलाई भेरोसेलको पहिलो मात्रा खोप लगाएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस