एमालेको केन्द्रीय कमिटीको बैठक आज बस्दै, माधव–झलनाथ पक्ष नजाने !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ अषाढ १८, शुक्रबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

असार १८, काठमाण्डौ । नेकपा एमालेको माधव नेपाल–झलनाथ खनाल पक्ष केन्द्रीय कमिटीको बैठकमा नजाने भएको छ ।

काठमाण्डौमा बसेको नेपाल–खनाल पक्षको स्थायी कमिटीको बैठकले प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले निसर्त रूपमा पार्टीका सङ्गठनलाई २०७५ सालको जेठ २ गतेकै अवस्थामा फर्काउनु पर्नेमा ओलीले नवौँ महाधिवेशनबाट आएका जनसङ्गठनमा पदाधिकारी थप्ने निर्णय गरेको भन्दै बैठकमा नजाने निर्णय गरेको हो । एमालेको केन्द्रीय कमिटीको बैठक आज बस्दैछ ।

ताजा अपडेट

खोजी गर्नुहोस