बाढी पहिरोबाट घर गुमाएकाहरुलाई ५० हजार रुपैयाँ !

Post Thumbnail

असार २०, काठमाण्डौ । मनसुनजन्य प्रकोपका कारण घरबार गुमाएका पीडितहरुलाई सरकारले अस्थायी बसोबासका लागि प्रति परिवार ५० हजार रुपैयाँ दिने भएको छ । त्यसका लागि अर्थ मन्त्रालयले प्रक्रिया अघि बढाएको छ ।

राष्ट्रियसभाको आजको बैठकलाई सम्बोधन गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले मनसुन पीडितलाई निर्वाहका लागि सहयोग प्रक्रियामा गइसकेको जानकारी गराएका हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस