जीवन विकास लघुवित्तको आइपीओ बाँडफाँट हुने मिती तय, तपाईको भागमा कति कित्ता ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७८ अषाढ २२, मंगलबार (२ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

असार २१, काठमाण्डौ । जीवन विकास लघुवित्तले सर्वसाधारणको लागि निष्काशनमा ल्याएको प्राथमिक शेयर यहि साता भित्र बाँडफाँट गर्ने तयारी गरेको छ ।

बिक्री प्रबन्धक एनएमबि क्यापिटलले प्रिअलोटमेन्ट सम्बन्धी सम्पुर्ण काम सकाएर यहि साता भित्र आईपीओ बाँडफाँट गर्ने तयारी गरेको हो । क्यापिटल स्रोतका अनुसार डेटा भेरिफिकेशनको काम सकिसकेको छ । अब केहि दिन भित्र प्रिअलोटमेन्ट गरी शुक्रबार भित्र लघुवित्तको शेयर बाँडफाँट हुनेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस