कोपा अमेरिकामा दोस्रो सेमिफाइनलमा अर्जेन्टिना र कोलम्बिया खेल्दै

असार २१, काठमाडौ । कोपा अमेरिका फुटबलको दोस्रो सेमिफाइनलमा अर्जेन्टिना र कोलम्बिया खेल्दैछन् । खेल अहिले केहीबेरपछि सुरु हुनेछ ।

कोलम्बिया प्रतिष्पर्धात्मक रुपमा बलियो टिम भएकाले दोस्रो सेमिफाइनल रोचक हुने अनुमान छ । कोपामा यसपटक चार गोल गरिसकेका लियोनल मेस्सीले अर्जेन्टिनालाई फाइनल पुर्याउने धेरैको अपेक्षा छ ।

तपाइकाे प्रतिकृया

Related posts

Leave a Reply