कोपा अमेरिकामा दोस्रो सेमिफाइनलमा अर्जेन्टिना र कोलम्बिया खेल्दै

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७८ अषाढ २२, मंगलबार (२ साल अघि)
  • ३ पटक पढिएको
Post Thumbnail

असार २१, काठमाडौ । कोपा अमेरिका फुटबलको दोस्रो सेमिफाइनलमा अर्जेन्टिना र कोलम्बिया खेल्दैछन् । खेल अहिले केहीबेरपछि सुरु हुनेछ ।

कोलम्बिया प्रतिष्पर्धात्मक रुपमा बलियो टिम भएकाले दोस्रो सेमिफाइनल रोचक हुने अनुमान छ । कोपामा यसपटक चार गोल गरिसकेका लियोनल मेस्सीले अर्जेन्टिनालाई फाइनल पुर्याउने धेरैको अपेक्षा छ ।

ताजा अपडेट

खोजी गर्नुहोस