आजको मौसम : दिउँसोपछि धेरै ठाउँमा बद्ली हुने !

Post Thumbnail

असार २१, काठमाण्डौ । आज केही ठाउँमा मौसम सफा भएर घाम लागेको छ । काठमाण्डौ उपत्यकासहित केही ठाउँमा बिहानैदेखि घाम लागेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

वाग्मती र प्रदेश नम्बर दुईको पश्चिमी ठाउँहरुमा घाम लागेको तर अरु ठाउँमा कतैकतै हल्का पानी परिरहेको महाशाखाका मौसमविद्ले बताए । अहिले प्रदेश एक, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर मौसम बद्ली हुने अनुमान छ ।

ताजा अपडेट

खोजी गर्नुहोस