जीवन विकास लघुवित्तको आईपीओ आज बाँडफाँड, सेयर पाउने भाग्यमानी कति ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७८ अषाढ २३, बुधबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

असार २३, काठमाण्डौ । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ आज बाँडफाँड हुँदैछ । आईपीओ बिहान ९ः३० बजे निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडको कार्यलयमा हुने क्यापिटलले जानकारी दिएको छ ।

निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडको अनुसार अन्तिम दिनसम्ममा २० लाख ८४ हजार ७ सय ६२ जना आवेदकले ३ करोड १२ लाख ६६ हजार २६० कित्ताको लागि आवेदन दिएका छन् । यो सर्वसाधारणका लागि माग गरिएकोभन्दा १६.९१ गुणा बढी हो । कम्पनीको आईपीओमा परेको आवेदन हालसम्म कै उच्च पनि हो ।

ताजा अपडेट

खोजी गर्नुहोस