नेपाली बजारमा सुनको मूल्य ४ सयले बढ्यो, तोलाको कतिमा हुँदैछ कारोवार ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७८ अषाढ २३, बुधबार (२ साल अघि)
  • ४ पटक पढिएको
Post Thumbnail

असार २३, काठमाडौ । नेपाली बजारमा सुनको मूल्य ४ सयले बढेको छ । बुधबार सुन तोलामा ४ सयले बढेर ९२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ । तेजावी सुनको मूल्य ९१ हजार ७०० रुपैयाँ कायम गरिएको छ ।

यस्तै, चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको छ । आज चाँदी तोलाको एक हजार ३ सय २० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस