जलविरेमा बस खस्यो : ३ जनाको मृत्यु , २१ जना घाइते

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ कार्तिक २, शुक्रबार (५ साल अघि)
  • ४ पटक पढिएको
Post Thumbnail

कार्तिक २,चितवन । चितवनमा बस दुर्घटना हुँदा ३ जनाको ज्यान गएको छ भने २१ जना घाइते भएका छन् ।

काँकडभिट्टाबाट पोखराका लागि छुटेको ना ५ ख ४३ ८३ नम्बरको बस बिहीबार राति इच्छाकामना गाउँपालिका ६ जलविरेमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परि ज्यान गुमाएका तीनै जनाको परिचय खुलेको छैन । २१ जनालाई उपचारको लागि भरतपुर लगिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस