नेकपा एमालेको विवाद समाधान गर्न गठित कार्यदलको बैठक आज पनि बस्दै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ अषाढ २४, बिहिबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

असार २४, काठमाडौ । नेकपा एमालेको विवाद समाधान गर्न गठित कार्यदलको बैठक आज पनि बस्दैछ । बैठक बिहीबार बिहान ११ बजे सिंहदरबारमा बस्न लागेको हो ।

सोमबारदेखि लगातार बसिरहेको बैठक निष्कर्ष नजिक रहेको नेताहरुले बताएका छन् । कार्यदलका सदस्य प्रदीप ज्ञवालीले बिहीबारसम्म विवाद टुंग्याउने गरि लाग्ने बताएका थिए । विवादका धेरै विषय निष्कर्ष नजिक रहेको र आजसम्म टुंगिने उनको भनाइ थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस