आजको शेयर बजारमा हरियाली, नेप्से २३ दशमलव ७६ अंकले बढ्दा कति भयो कारोवार ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७८ अषाढ २४, बिहिबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

असार २४, काठमाण्डौ । आज शेयर बजार परिसूचक नेप्से सामान्य अंकले बढेको छ । नेप्से परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा शून्य दशमलव ८५ प्रतिशत अर्थात २३ दशमलव ७६ अंक बढेको हो ।

योसँगै नेप्से १ हजार ८२४ दशमलव ८९ विन्दुमा पुगेको छ । बिहीवार रू। ४ अर्ब ८१ करोड ५५ लाख २० हजार बराबरको १ करोड ३१ लाख ४३ हजार २४० कित्ता शेयर कारोबार भएको छ ।

 

 

ताजा अपडेट

खोजी गर्नुहोस