माओवादी केन्द्र खारेज गर्न पूर्व माओवादी नेताहरुको माग

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ अषाढ २५, शुक्रबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

असार २५,काठमाडौँ । पूर्व माओवादी नेताहरुले माओवादी केन्द्रको दल दर्ता खारेज गर्न दिएको निवेदनबारे छिटो टुङ्ग्याउन माग गरेका छन् ।

आज नेताहरु एमाले स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझी, मणि थापा, नेता प्रभु साह, लगायतका नेताहरु निर्वाचन आयोग पुगेर सो माग गरेका हुन् ।

एमाले प्रवेश गरेका पूर्व माओवादी नेताहरुले माओवादी केन्द्रले २०६९ देखि पार्टीको महाधिवेशन नगरेको, पार्टी एकताका नाममा आयोगलाई झुक्याएको लगायतका दाबी गर्दै दल दर्ता खारेज गर्नुपर्ने भन्दै निवेदन दिएका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस