पछिल्लो २४ घण्टामा २, २३९ जनामा कोरोना संक्रमण, २० जनाको मृत्‍यु

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ अषाढ २५, शुक्रबार (२ साल अघि)
  • ४ पटक पढिएको
Post Thumbnail

असार २५ काठमाडौँ । पछिल्लो २४ घण्टामा २, २३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

६ हजार ६५७ पीसीआर परीक्षण गर्दा १ हजार ४७९ जना र ४ हजार ६५६ एन्टिजेन परीक्षण गर्दा ७६० गरी २ हजार २३९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २० जनाको मृत्यु भएको छ भने १ हजार ३१६ जना निको भएका छन् ।

 

ताजा अपडेट

खोजी गर्नुहोस