जोन्सन एन्ड जोन्सनको १५ लाख डोज कोभिड खोप नेपालमा कहिले आउँदैछ ?

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ अषाढ २६, शनिबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

असार २६, काठमाडौ । अमेरिकाबाट कोभ्याक्स सुविधा अन्तर्गत जोन्सन एन्ड जोन्सनद्वारा उत्पादित १५ लाख ३४ हजार डोज कोरोनाविरूद्धको खोप नेपाल आउने भएको छ । बेलायती समाचार संस्था रोयटर्सले अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसका अधिकारीलाई उद्धृत गर्दै खोप पठाउन लागेको जानकारी दिएको हो ।

रोयटर्सको शुक्रबारको समाचारमा अमेरिकी सरकारले नेपाललाई १५ लाख डोज जोन्सन एन्ड जोन्सन र भुटानलाई मोडेर्ना कम्पनीले उत्पादन गरेको ५ लाख डोज कोरोनाविरुद्धको खोप पठाउन लागेको उल्लेख छ।

ताजा अपडेट

खोजी गर्नुहोस