भारतमा थप ४२ हजार ७६६ जनामा कोभिड-१९ संक्रमण

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ अषाढ २६, शनिबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

असार २६, काठमाण्डौ । भारतमा थप ४२ हजार ७६६ जनामा कोभिड १९ संक्रमण देखिएको छ । यस्तै, ४५ हजार २५४ जना संक्रमण मुक्त भएका छन् । यससँगै भारतभर ३ करोड ७ लाख ९५ हजार ७१६ जनामा संक्रमण पहिचान हुँदा हाल भने ४ लाख ५५ हजार ३३ जना सक्रिय कोरोना संक्रमित रहेका छन् ।

भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार संक्रमणका कारण थप १ हजार २०६ जनाको मृत्यु भएको छ । भारतमा कोभिड १९ का कारण ४ लाख ७ हजार १४५ जनाको मृत्यु भइसकेको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस