एमाले कार्यदलको बैठक बस्दै, मुख्यतः तीनवटा विषयमा छलफल हुँदै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ अषाढ २६, शनिबार (२ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

असार २६,काठमाडौँ । विवाद समाधानका लागि गठित नेकपा एमालेको कार्यदलको बैठक शनिबार पनि बस्दैछ । दिउँसो साढे २ बजे सिंहदरबारमा बैठक बस्ने नेताहरुले बताएका छन् ।

बैठकमा मुख्यतः तीनवटा विषयमा छलफल हुँदैछ । एमालेको पार्टी कमिटी जेठ २ मा फर्काउने, संसद विघटनको रिटबाट एमाले सांसदले हस्ताक्षर फिर्ता लिने, शक्ति सन्तुलन आदि विषय रहेका छन् ।

माधवकुमार नेपाल पक्षले २३ फागुनयता गरिएका सबै निर्णय खारेज हुनुपर्ने अडान राखेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस