मेलम्चीका पिडितहरुलाई ओलीको आश्वासन : अस्थायी आवासको लागि ५० हजार उपलब्ध गराउने घोषणा !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ अषाढ २६, शनिबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

असार २६, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले हेलम्बु र मेलम्ची बाढी पीडितलाई अस्थायी आवासको लागि ५० हजार उपलब्ध गराउने घोषणा गरेका छन् ।

पहिरोस्थलको निरीक्षण गर्दै तत्काल अस्थायी आवासका लागि १५ सय बण्डल जस्ता र प्रतिपरिवार ५० हजार रुपैयाँ उपलब्ध गराउने घोषणा गरेका हुन् । बाढी प्रभावित क्षेत्र मेलम्ची बजार र हेलम्बुको निरीक्षण गर्न शनिबार सिन्धुपाल्चोक प्रधानमन्त्री ओली पुगेका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस