अफगानिस्तानमा शुक्रवार भएका घटनामा कम्तीमा १०९ तालिवान लडाकुहरू मारिए

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७८ अषाढ २६, शनिबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

असार २६, काठमाण्डौ । अफगानिस्तानमा शुक्रवार भएका घटनामा परी कम्तीमा १०९ तालिवान लडाकुहरू मारिएका छन् । देशको दक्षिणी कान्दहार र हेल्मन्द प्रान्तमा भएको घटनामा परी अरू २५ जना घाइते समेत भएको अधिकारीहरूले शनिवार जानकारी दिएका छन् ।

मृत्यु भएका मध्ये ७० जनाको कान्दहर प्रान्तमा मृत्यु भएको हो । सो घटनामा अरू आठ जना घाइते भएका थिए । शुक्रवार बिहान लडाकुहरूले सुरक्षा कार्यालयमा आक्रमण गरेपछि घटना भएको र जवाफी कारबाहीका क्रममा उनीहरूको मृत्यु भएको रक्षा मन्त्रालयले जनाएको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस