‘अदालतमा विचाराधिन रिटलाई प्रभावित पार्ने कुनै पनि सम्झौता गरिँदैन’ : नेता नेपाल

असार २७, काठमाण्डौ । एमाले वरिष्ठ नेता माधवकुमार नेपालले सर्वोच्च अदालतमा विचाराधिन रिटलाई प्रभावित पार्ने कुनै पनि सम्झौता नगर्ने बताएका छन् । बिहान आफ्नो समूहका कार्यदल सदस्यहरूसँग नेता नेपालले अदालतमा विचाराधिन रिटलाई प्रभावित पार्ने कुनै पनि सम्झौता नगर्ने बताएका हुन् ।

कार्यदलका सदस्यहरू सहमतिका लागि तयार पारेको मस्यौदामा नेपालको सहमति खोज्न बिहान नेपाल निवास पुगेका थिए ।

संम्बन्धित समचार

Leave a Reply