मनकामना स्मार्ट लघुवित्तको आइपीओ आज बाँडफाँट हुँदै

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७८ अषाढ २८, सोमबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

असार २८, काठमाण्डौ । मनकामना स्मार्ट लघुवित्तले सर्वसाधारणलाई निष्काशन गरेको प्राथमिक शेयर आइपीओ आज बाँडफाँट हुने भएको छ । लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटलका अनुसार सोमबार विहान ९ः३० बजे बाँडफाँट हुने भएको हो ।

लघुवित्तले शुक्रबार प्रि अलटमेन्ट गरेर आईपीओ बाँडफाँटको लागि नेपाल धितोपत्र बोर्डसगँ अनुमति माग गरेको थियो । बोर्डबाट अनुमति पाएपछि सोमबार बिहान लघुवित्तको आईपीओ बाँडफाँट हुने भएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस