अमेरिकाले दिएको १५ लाख डोज खोप नेपाल आयो, एक डोज लगाए पुग्ने खोप कस्ले पाउँछन् ?

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ अषाढ २८, सोमबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

असार २८, काठमाडौं । अमेरिकाले नेपाललाई उपलब्ध गराएको कोरोनाविरुद्धको १५ लाख डोज खोप काठमाडौं आएको छ । कतार एयरवेजको नियमित उडानमार्फत अमेरिकाले पठाएको खोप काठमाडौं आएको हो ।

सोमबार पत्रकार सम्मेलन गरेर अमेरिकी राजदूत र्‍याण्डी बेरीले स्वास्थ्य मन्त्री कृष्णगोपाल श्रेष्ठलाई हस्तान्तरण गरेका छन् । कोभ्याक्स कार्यक्रम अन्तर्गत जोनसन एण्ड जोनसन कम्पनीले उत्पादन गरेको खोप नेपाल आएको हो । यो एक डोज लगाए पुग्छ ।

ताजा अपडेट

खोजी गर्नुहोस