भारतमा चट्याङ्ग लागेर ३५ जनाको मृत्यु

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७८ अषाढ २८, सोमबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

असार २८, काठमाण्डौ । भारतको उत्तर प्रदेशमा चट्याङ्ग लागेर २८ जनाको ज्यान गएको छ । चट्याङ्ग लागेर उत्तर प्रदेशका विभिन्न ठाउँमा २८ जनाको ज्यान गएको हो । केही गम्भीर घाइते भएका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

यस्तै, राजस्थानमा पनि चट्याङ्ग लागेर सात जनाको ज्यान गएको छ । हिजो भारतका विभिन्न राज्यमा चट्याङ्गसहित ठूलो वर्षा भएको भारतीय अधिकारीले बताएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस