नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दै,सर्वोच्चको फैसलाबारे औपचारिक धारणा बनाईने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ अषाढ २९, मंगलबार (२ साल अघि)
  • २ पटक पढिएको
Post Thumbnail

असार २९, काठमाण्डौ । नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने बैठकले सर्वोच्च अदालतको फैसला पछि अब कसरी अगाडि बढ्ने भन्नेबारे औपचारिक धारणा बनाउने छ ।

हिजो सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो पटक गरेको प्रतिनिधि सभा विघटन बदर गर्नुका साथै कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न आदेश दिएको थियो ।

 

ताजा अपडेट

खोजी गर्नुहोस