नेकपा एमालेको स्थायी कमिटी बैठक स्थगित

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७८ अषाढ २९, मंगलबार (२ साल अघि)
  • ४ पटक पढिएको
Post Thumbnail

असार २९, काठमाडौ । नेकपा एमालेको स्थायी कमिटी बैठक स्थगित भएको छ । बैठक दिउँसो १ बजे बालुवाटारमा बस्ने बोलाइएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले दिउँसो २ बजे देशवासीका नाममा सम्बोधन गर्ने भएपछि स्थायी कमिटी स्थगित गरिएको एमाले पार्टी कार्यालयले जनाएको छ ।

 

 

ताजा अपडेट

खोजी गर्नुहोस