दिउँसो बोलाइएको एमाले स्थायी कमिटी बैठक स्थगित

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ अषाढ २९, मंगलबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

असार २९,काठमाडौँ । दिउँसो बोलाइएको एमाले स्थायी कमिटी बैठक स्थगित भएको छ ।

आज मंगलबार दिउँसो एक बजेका लागि बोलाइएको स्थायी कमिटी बैठक स्थगित भएको एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

उनका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले दिउँसो दुई बजे देशवासीका नाममा सम्बोधन गर्ने कार्यक्रम रहेकाले स्थायी कमिटी बैठक स्थगन भएको हो ।

 

ताजा अपडेट

खोजी गर्नुहोस