देउवा र प्रचण्डबीच भेटवार्ता, मन्त्री छनोटको विषयमा छलफल

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ अषाढ २९, मंगलबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

असार २९, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ । उनीहरुबीच सिंहदरबारमा भेटवार्ता भएको हो । देउवासँग छलफल गरेर प्रचण्ड सिंहदरबारबाट बाहिरिसकेका छन् ।

भेटमा सरकारमा सहभागी हुने मन्त्रीहरुको विषयमा छलफल भएको स्रोतले बतायो ।

देउवा र प्रचण्डबीच सरकारमा सहभागी हुने दल, उनीहरुले पाउने मन्त्रालय लगायतका विषय टुंगो लागेपछि आफ्नो पार्टीबाट मन्त्रीको नाम तय गर्ने तयारी छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस