केपी शर्मा ओलीले भोली बालुवाटार छोड्ने

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७८ अषाढ २९, मंगलबार (२ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

असार २९, काठमाण्डौ । केपी शर्मा ओलीले भोली बालुवाटार छोड्ने भएका छन् । भक्तपुरस्थित निवासमा जाने भनिएपनि आज छलफलमा ब्यस्त भएकाले भोली सर्ने स्रोतले बताएको छ ।

सिंहदरबारबाट विदाई सम्बोधन गरेर बालुवाटार पुगेका उनी अहिले एमालेका नेताहरुसँग छलफलमा रहेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस