भारतमा थप ३८ हजार ७९२ जनामा कोभिड १९ संक्रमण

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ अषाढ ३०, बुधबार (२ साल अघि)
  • ३ पटक पढिएको
Post Thumbnail

असार ३०, काठमाण्डौ । भारतमा थप ३८ हजार ७९२ जनामा कोभिड १९ संक्रमण देखिएको छ। यस्तै, ४१ हजार संक्रमण मुक्त भएका छन् । हालसम्म भारतमा ३ करोड ९ लाख ४६ हजार ७४ जनामा संक्रमण पुष्टि भइसकेको छ ।

भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार बुधवार बिहानसम्म भारतभर सक्रिय कोरोना संक्रमितको संख्या ४ लाख २९ लाख ९४६ पुगेको छ । मन्त्रालयका अनुसार संक्रमणका कारण थप ६२४ जनाको मृत्यु भएको छ । भारतमा संक्रमणका कारण मृत्युको संख्या ४ लाख ११ हजार ४०८ पुगेको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस