कोटेश्वरमा प्रचण्ड, नेपाल र विप्लवबीच वार्ता !

असार ३१, काठमाण्डौ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको कोटेश्वरस्थित निवासमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव लगायत नेताहरू छलफल गरेका छन् ।

प्रचण्डको सचिवालयले दिएको जानकारीअनुसार नेता नेपालसहित प्रचण्ड, विप्लव र धर्मेन्द्र बाँस्तोलाबीच कुराकानी भएको छ ।

 

 

संम्बन्धित समचार

Leave a Reply