काठमाडौ उपत्यकाभित्र निषेधाज्ञा थप गर्न सिडिओको बैठक बस्दै

असार ३१, काठमाण्डौ । काठमाडौं उपत्यकाभित्र जारी निषेधाज्ञा सम्बन्धी थप निर्णय गर्न आज तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठक बस्दैछ ।

पछिल्लो कोरोना संक्रमणको अवस्था हेरेर निषेधाज्ञाको मोडालिटी बारे छलफल गर्न बैठक बोलाइएको जिल्ला प्रशासन कार्यालय काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए ।

 

संम्बन्धित समचार

Leave a Reply